![]()
पिपुल्स न्युज डटकम काठमाडौँ : हाल देशमा भै रहेको अस्थिरता र उथलपुथलको करण देश उत्तानो परेको अवस्था हुदा आम जनताले आफ्नो बाटो परिबर्तन गर्ने गरि नयाँ विकल्प खोज्न थालेको देखिन्छ 
जनताले हरेक दललाई विचार गरे तर खरो कोहि उत्रेन जस करण युबहरुमा नेतृत्व पंक्ति माथि आक्रोस बढ्यो यसै क्रममा आम जनताले आफ्नो दलबलका साथ अबको लागि मार्गदर्शन के कसरी हुने हो भनि विभिन्न स्थान हरुबाट स्वर्गीय अशोक यादवले देखाएको बाटोमा अध्यक्ष माया यादवको नेतृत्व रहेको आम आदमी पार्टी नेपालमा अन्य पार्टीहरुबाट पार्टी प्रबेसको लर्को देखिन सकिन्छ |
यस आम आदमी पार्टी नेपाल बाट अबको पुस्ताले धेरै आसा गरेको छ एक पार्टी कार्यकर्ताले बताए उनको अनुसार हल देशका ठुलो सानो सबै पार्टी सत्तालिप्त र भ्रस्टाचार मै मस्त भए जसको करण जनता त धरापमा परे परे देश झन् बिस्वसामु सीर उठाउने नसक्ने बनाए त्यस करण अब को पुस्ताले आफ्नो बिकल्प आफै खोजौ र रोजौ भनि हाम्रो अभियान अनुसार हामी आम आदमी पार्टी नेपालमा प्रवेश गर्यौ |
बारा जिल्लाको कलैयामा आम आदमी पार्टीका केन्द्रिय सदस्य राज सिंह यादवको नेतृत्वमा दुई सय को हराहरीमा युवाहरु पार्टी प्रवेश गरे अहिकेको अवस्थामा आम आदमी पार्टी नेपाल अझ सशक्त रुपमा जनताको बीच उत्रेका छन्
यस पार्टीका संस्थापक अध्यक्ष स्वर्गीय अशोक कुमार यादवले देखाएको बाटो र देखेको सपना हामी पुरा गर्ने छौ भनि एक नबप्रवेशीले पिपुल्स न्युज डटकमलाई बताए |