WHO ले ठुलाबडालाई कोरोना लाग्यो हल्ला फिजाई सर्बसाधारण तर्साको खुलासा

Loading

Peoples news : भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी कोरोना भाइरसवाट मृत्यु भएको खबर बाहिर आयो । जस्को मृत्युको कारण कोरोना नै थिएन, तर अहिले संसारका सबै अस्पतालमा जो कोहि मृत्यु हुने वित्तिकै किन कोरोना भनिन्छ ? जानौं ।

८२ बर्षिय मुखर्जी पछिल्लो १४ बर्षदेखि फोक्सोको उच्च जोखिम रोगबाट पीडित थिए । ३ बर्षदेखि नियमित उपचार गराइरहेका थिए । जब पछिल्लो दुई सातादेखि उनि अस्पताल भर्ना भए, तब उनलाई केहि निको पनि भयो । फेरि रोगले चाप्यो । टाउकाको अप्रेशन गरियो । तर पनि रोगले च्याप्दै गयो । उनको मृत्युको ठिक दुई दिन अघि उनको स्वाव परिक्षण गरेर कोरोना पोजेटिभ घोषणा गरियो । अस्पतालका सबै मेडिकल रिपोर्ट अनुसार, उनको मृत्यु फोक्सोको पुरानो रोगवाटै भएको थियो । यदि अहिले कोरोना भाइरस संसारमा नभएको भए उनको मृत्यु फोक्सोको कारण मृत्यु भनिन्थ्यो । तर, अहिले संसारमा नियमित मृत्यु हुने वा अस्पतालमा भर्ना भएका जोकोहिको मृत्युमा कोरोना भाइरस अनिवार्य देखाउनुपर्ने विश्व स्वास्थ्य संगठनले कडा निर्देशन दिएको छ । यहि कारणले भारतका पुर्व राष्ट्रपति मुखर्जीको मृत्युको गलत विवरण वाहिर आएको पुराना मेडिकल रिपोर्ट र विभिन्न समाचार स्रोतहरुमा उल्लेख छ ।

किन यस्तो गरेको डब्लुएचओ ?
डब्लुएचओका करिब २० हजार कर्मचारी संसारभरका सबै देशका सबै मुख्य मुख्य अस्पतालमा खटिएका छन् । यी सबै कर्मचारीको काम मुख्यालयबाट आउने निर्देशनलाई सम्बन्धित देश समक्ष पुर्याउने र एकद्धार प्रणाली मार्फत विश्व स्वास्थ्य संगठनको मुख्यालयको निर्देशन अनुसार रिपोर्ट तयार पार्नु हो । नेपालको काठमाडौंमा पनि डब्लुएचओको कार्यालय र कर्मचारी यहि कामका लागि खटिएका छन् । यिनले सरकारलाई कडा निर्देशन दिन्छन् । नत्र अनुदान रोक्ने चेतावनीसम्म दिने गरेका छन् ।

डब्लुएचओले यस्तो गर्दा कस्लाई फाइदा हुन्छ ?
तपाईहरुले कतिको याद गर्नुभएको छ, हालका डब्लुएचओका महानिर्देशक टेड्रोस एडहानोम विश्वका काला व्यापारीको चंगुलमा परेको छ । टेड्रोस इथियोपियाका हुन् । इथियोपियामा उनी ७ बर्ष स्वास्थ्यमन्त्री र परराष्ट्रमन्त्री वनेका थिए । उनि इथियोपियाका असफल मन्त्री हुन् । उनले पछिल्लो पटक आँफुलाई मार्न खोजिएको भनेर आरोप लगाइरहेका छन् । विल गेट्सदेखि संसारका केहि मुठ्ठिीभरका व्यापारीले पिसिआर टेष्टका नाममा, सामाजिक दुरीका नाममा, अब आउने भ्यासिनका नाममा खर्बों खरब डलर कमाउन मानिसहरुलाई मनोवैज्ञानिक रुपमा त्रसित बनाइएको खेल हो । यसको पुष्टि पछिल्लो पटक इटली लगायतका मुलुकले गरिसकेका छन् । इटलीमा डब्लुएचओले कोरोनाको कारणले मृत्यु भए भनिएका ९९ प्रतिशत विरामीको रिपोर्ट गलत भएको भर्खरै त्यहाँका आधिकारिक मेडिकल संस्थाहरुले सार्बजनिक गरिसकेका छन् । त्यसैले, अहिले युरोपपभरि, कोरोना भाइरस भ्रम मात्र भएको भन्दै लाखौं मानिसहरु डब्लुएचओ विरुद्ध दिनहुँ सडकमा उत्रिरहेका छन् । फलस्वरुप, यो साता भित्र ५० वटा मुलुकले विश्व स्वास्थ्य संगठनसंग सम्बन्धविच्छेद गरिसकेका छन् । डब्लुएचओसंग सम्बन्ध टुटाउने पहिलो देश अमेरिका हो ।

कसरी गरिन्छ षडयन्त्र ?
विश्वका चर्चित, धनाढ्य, सेलिब्रेटी र उच्च राजनीति व्यक्तिलाई कोरोना लागेको प्रचार गरिदिने । किनकी उपल्लोस्तरको व्यक्तिलाई कोरोना पोजेटिभको रिपोर्टले सर्वसाधारणलाई स्वत विश्वास हुने गर्छ । जस्तै, अभिताभ वच्चनलाई कोरोना भयो भनियो । सबैलाई विश्वासको भ्रममा पारियो । तर, स्वंय अभिताभ वच्चन कुनै बेला डब्लुएचओको ब्राण्डएम्वेस्डर (प्रचारक) थिए । अभिताम निको भए । नेपालमा पनि धनाड्य व्यक्ति विनोद चौधरी र काठमाडौका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भएको भनिएको छ । उहाँहरुको प्रभाव सर्वसाधारण माझ पुगोस र मनोवैज्ञानिक रुपमा सबैलाई डरत्रास फैलियोस भन्ने प्रचारमा यसो गरिएको हो । किनकी डब्लुएचओले काठमाडौमा अड्डा जमाएर बसेको छ यतिबेला । उहाँहरु केहि दिनमै निको भएको खबर आउनेछ ।

डब्लुएचओले कोरोना भन्दा अन्य रोगबाट धेरै मानिस मरेको खबर किन सार्बजनिक गर्देन ? हेरौं यो रिपोर्ट ।

विश्वमा कोरोना भन्दा अन्य केहि रोगहरुको मृत्युदर यसप्रकार रहेको छ । )

रेबिजः ९० प्रतिशत ।
एड्सः ८०–९० प्रतिशत ।
इबोलाः ८७ प्रतिशत ।
बिफरः ६५ प्रतिशत ।
प्लेगः ५२ प्रतिशत ।
टिटानसः ५० प्रतिशत ।
हैजाः ५० प्रतिशत ।
क्षयरोगः ४३ प्रतिशत ।
ठेउलाः ३० प्रतिशत ।
आँतजरोः १५ प्रतिशत ।
सार्सः १२ प्रतिशत ।
स्पेनिस फ्लूः १० प्रतिशत ।
जाइका भाइरसः ८ प्रतिशत ।
कमलपित्तः ७.५ प्रतिशत ।
भ्यागुतेरोगः ७.५ प्रतिशत ।
दादुराः २.५ प्रतिशत ।
स्वाइन फ्लूः २.१ प्रतिशत ।
कोरोना ः ०.१ प्रतिशत ।

अब तपाईं आँफै प्रश्न गर्नुस, किन डब्लुएचओले कोरोना वाहेकको रोगको उच्चारण पनि गर्देन ??? हालसम्म नेपाल लगायत विश्वका सबै देशमा कोरोनाले मृत्यु भएको भनिएका विवरणहरुमा कुनै सत्यता नभएको प्रमाणित भइरहेको छ ।

यहि आधारमा, अहिले युरोपभरि पिसिआर जाँच, माक्स प्रयोग, स्यानिटाइजर लगायतका भ्रमवाट मुक्त हुन दिनहुँ जुलुशहरु भइरहेका छन् । स्यानिटाइजरको नियमित प्रयोगले ५ बर्षपछि हातको छाला कुहिएर पुरै विग्रने मेडिकल साइन्सले पुष्टि गरेको छ । माक्सको प्रयोगले शरिरमा ८५ प्रतिशत अक्सिजनको मात्रा कमि भएर अनेक रोग लाग्ने गर्छ । यसैको विरोधमा युरोपका विभिन्न शहरमा यसरी दिनुहुँ प्रदर्शन भइरहेको छ । स्वीजरल्याण्डको जुरिच शहरमा डब्लुएचओका विरुद्ध विभिन्न बुद्धिजिवी, विद्यार्थी, प्राध्यापक, व्यापारी लगायत लाखौं सर्बसाधारणको यो प्रर्दशन । यो समाचार बिनोद त्रिपाठी को facebook वाल बाट लिएको हो

Leave a Comment