भक्तपुरमा कोरोनाले फेरी लिए एक जनाको ज्यान ! कहाँ कहाँ छन् कोरोना ? जानी राखौ

Loading

Peoples news : भक्तपुर । जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार भक्तपुरमा ५० जना कोरोना संक्रमित थएिका छन् । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारका अनुसार ४९ जनाको मात्र नामावली कार्यालयमा प्राप्त भएको छ । जसमा चाँगुनारायण नगरपालिका २० जना शसश्त्र प्रहरी बलको दुवाकोट स्थित गुह्ेश्वरी गणका कार्यरत छन् । स्रोतका अनुसार ती २० जना तराईबाट सरुवा भएर आएका शसश्त्र प्रहरी हुन् । अन्य कोरोना संक्रमितमा ८ जना भक्तपुर नगरपालिका, ५ जना सूर्यबिनायक नगरपालिका रहेका छन् । त्यसैगरि ३ जना पून परिक्षण गर्दा पोजेटिभ आएका व्यक्ति हुन् । १३ जना मध्यपुर थिमि नगरपालिकाका बासिन्दा रहेका छन् । भक्तपुरमा शनिबार थप १ जनाको मृत्यु भएको हो । भक्तपुरका मृत्यु भएका कोरोना संक्रमीत पुरुष ७३ वर्षका सुर्यबिनायक नगरपालिका भएको र ह्यम्स अस्पताल उपचारको उनको मृत्यु भएको हो । योसंगै भक्तपुरमा कोरोनाबाट दुई जनाको मृृत्यु भएको छ ।

Leave a Comment