कोरोनाले नेपालमा १२० जनाको ज्यान लियो ।

Loading

कोरोनाले नेपालमा १२० जनाको ज्यान लियो ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण तथा कोभिड-१९ कोब कारण निधन हुनेहरुको संख्या १२० पुगेको छ । गत २४ घण्टामा देशभर ६ जनाको कोरोनाको कारण निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाण्डौ र बर्दियामा एक एक जना पुरुषको निधन भएको छ भने मोरङ, भक्तपुर, चितवन र सुनसरीमा एक एक महिलाहरुको पनि कोरोना महामारीकै कारण निधन भएको छ ।