ओलीद्धारा भारत भ्रमणमा रोक

Loading

नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा विज्ञप्ति जाहिर गर्दै “जब सम्म भारतले नेपाली भूमि फिर्ता गर्दैन , तब सम्म मन्त्रीहरुको भारत भ्रमणमा रोक लगाउने ” बताएको छन् ।“भारतले विगतका दिनहरूमा नेपाली मन्त्रीहरुलाई दिल्ली बोलाई , नेपाल सरकार विरुद्ध प्रदर्शन गराउने भएकोले भारत भ्रमणमा रोक लगाउने ” बताएको छन् ।प्रधानमन्त्री ओलीले ” लिपुलेक कालापानी र लिम्पियाधुरा नेपाली भूमि हो र यो भूमि भारतले नेपाललाई फिर्ता गर्नु पर्छ यदि न गरेको खण्डमा हामी जसरी भए पनि हाम्रो बनाउन जानेको छौ ” भनी भारतलाई कडा चेतावनी दिएको छन्न ।

सन् २०१९ मा भारतले आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गरेको थियो । जसमा नेपाली भूमि लिपुलेक,कालापानी र लिम्पियाधुरा लाई समेत भारतले आफ्नो नक्सामा राखे पछि नेपालमा भारतविरुद्ध प्रदर्सन गरिएको थियो । अहिले हाल भारतले लिपुलेक मा चीनको नाका मानसरोवर जाने सडकको उत्घाटन गरे पछि पनि भारतविरुद्ध प्रदर्सन भई नै रहेको छ । असार । पूर्व मन्त्री एवम्‌ तत्कालीन नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टमगरले आफूलाई खान-लाउन र चल्न नजान्ने भन्दै पार्टीका शीर्ष नेताहरूले हेपेको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले तत्कालिन अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपाध्यक्ष बाबुराम भट्टराईले आफूलाई खान-लाउन र चल्न नजान्ने भन्दै हेपेको बताउनुभएकाे हाे ।

‘मेरो आदर्श स्खलित भएको दिन !’ शीर्षक राखेर उहाँ फेसबुकमा लेख्नु हुन्छ- ‘एकदिन पोखरा एअरपोर्टमा क.प्रचण्ड र क.बाबुरामसँग थिए म,भीआइपी कक्षमा । मैले लगाएको पुरानो थोत्रो ज्याकेटले उहाँहरुलाई लज्जा वोध भएछ क्यारे ! मुन्टो निहुराएर कुरा गर्नुभो ! मैले सुनिरहे ! म अलि पर थिए । सारमा “लगाउन,खान र चल्न नजान्ने” भनेर मेरो चर्को आलोचना भयो । मैले नसुने झैं गरेर सुनिरहे कान थापेर । मलाई नमीठो लाग्यो ! उहाँले आफ्नो आदर्श नेतृत्वले आदर्शकै खिलाफ खिसिटिउरी गरेको पनि बताउनुभएकाे छ । उहाँले लेख्नुभएकाे छ- “आर्थिक मितव्ययिता, सादाजीवन उच्च विचार, कडा परिश्रम …” हाम्रा आदर्श थिए । पार्टीको आदर्श र नीति भन्दा बाहिर जानु मर्नु जस्तो लाग्थ्यो । आफ्नो आदर्श नेतृत्वले आदर्शकै खिलाफ खिसिटिउरी गरेको सुनेर-भोगेर भन न न न….चक्कर आयो ! तर, समालिएर बसे र अडिए ! यस्ता चक्कर र घनचक्करहरु दर्जनौं भोगियो ! अनि लाग्यो मेरो पार्टी र आदर्श त उहिल्यै सक्किएछ ! म उल्लु रहेछु, धत् मोरा भनेर आफैलाई बेस्सरी सरापेर स्वेच्छिक अवकास लिइयो !