अंगिकृत बिधेयक मात्र मधेशीलाई लक्षित गरि लागु

Loading

peoples News : Birgunj – नेपालमा खास गरेर मधेशीलाई ध्यानमा राखी नागरिकता ऐन विषय ल्याउने तैयारीलाई मधेशी जनताले के भन्ने यस्तो अध्यादेशले मधेशी जनतालाई धेरै मर्कामा पार्ने निश्चित छ । यहाँ हरेक क्षेत्रमा मधेशी अनुहारलाई छानी छानी यस नियम भित्र ल्याउने गरि यो बिधेयक पारित गर्ने निर्णय गरे यस अर्थमा मधेशी अनुहारमा पाहाडी जस्तो देखिने बाहेक अन्य सबै पर्ने छ । सरकारको तरिका हेर्दा आसाम, सिक्किम, दार्जिलिङ्ग, भुटान, तिब्बत बाट आएकाहरु बाहेक अन्य सबै अनुहारलाई शुन्य पोर्ने चिनीया शासन प्रणालीको आगमन जस्तो पनि देखिन थालेको छ । यस्तै अवस्था रही रहे आगामी दिनमा देशले एउटा ठुलो घटनाक्रम रचने प्रयासमा अग्रुर भै रहेको छ । अब विवाहको सात वर्ष पश्चात मात्र भित्रयाएको बुहारीलाई नागरिक पाउने रे यसको सिधै अर्थ नलिनस्छ कि अब भारतीय बुहारी ल्याउनेले बिचार पुर्याउने गर्नु पर्ने हो । भारतसंग हाम्रो सम्बन्ध बेटी रोटीको सम्बन्ध दियो जुन नेपाल सरकारले बिस्तारै समाप्त पार्ने मेलो ओली सरकारले तैयारी गरेको छ । आम आदमी पार्टी नेपालको केन्द्रीय अध्यक्ष अशोक कुमार यादव ज्यूको बिचारमा यो अध्यादेश मधेशीलाई लाग्छ पहाडी समुदायहरूलाई लाग्दैन किन पहाडी समूदायलाई नेपाली र मधेशी नागरिकलाई भारतीय जनताको नजरमा देखिन्छ । यसको बिरूद्धमा मधेशी संसद चाहे मधेशी पार्टीको होस वा खसवादी पार्टीका सदनमा आवाज उठाउन जरुरी छ ।