नेपाल विद्यार्थी संघ पर्साद्वारा अर्थमन्त्री तथा मुख्यमन्त्रीको पुत्ला दहन

Loading

Abbulaish Ansari Birgunj : नेपाल सरकार र तिनका नियमकानुन जनता बिरोधी रहेको तथ्यको जानकारी प्रदेश सरकारलाई जानकारी हुँदा पनि सहेर बस्दा केन्द्र सरकारको यस घृणित र जनतामारा कार्यमा हरेकको सहयोग छ भने प्रमाणित भै सकेको छ । हलै अर्थ मन्त्रिले जनतासंग लकडाउन भित्रै सम्पुर्ण कर उठाउने उर्दि जारी पछि देशको हरेक ठाउँबाट बिरोधाभासको आवाज उठदा पनि सरकारले आफनो बचन फिर्ता नलिएपछि आज नेपाल विद्यार्थी संघ पर्साद्वारा यस्तो बिपद महामारीको बेला पनि जबर्जस्ती कर उठाउने उर्दि जारी गर्नु तथा सर्ब(साधारण जनता तथा ब्यापारीलाई मारमा पारेर श्री ३ सरकारको जस्तो व्यवहार देखाई आफनो मोजमस्ती र सुखसुविधाकालागि मात्र सरकारमा रहेको र दुई न। प्रदेश सरकार सुतेर बसेको तथा भ्रष्टाचारमा लिप्त भएकाहरुलाई खबरदारी गर्न बिरोधका कार्यक्रम गरेका हुन । यस भेलाका अनुसार आगामी दिनहरुमा पनि सरकार नसुध्रे कडा भन्दा कडा आन्दोलनबाट अगाडी आउने भन्नु भयो । अजकै कार्यक्रममा बिद्यार्थीहरुद्वारा अर्थमन्त्री तथा मुख्यमन्त्रीको पुत्ला दहन पनि गरे र अर्थमन्त्री र मुख्यमन्त्री देश र जनातका लागि घातकहुन भन्न्े बिरोधाभासबाट जानकारी पनि दिनु भयो ।