प्रधानमन्त्रीद्वारा बिश्व रुपमा देशको बेज्जती

peoples news काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनियुक्त प्रधामन्त्री बोरिस जोन्सनभन्दै अरु नै कसैको ट्वीटर ‘ह्याण्डल’लाई मेन्सन गरेर बधाई दिएको केही समय पछि त्यसलाई डिलिट गरेर सही ‘ह्याण्डल’लाई मेन्सन गरेर पुन: ट्वीट गरिएको छ । savar kantipur

पिपुल्स न्युज

Leave a Reply