![]()
– प्रश्नपत्र पाएपछि प्रश्नले के खोजिरहेको छ भन्ने प्रस्ट हुने ।
– प्रश्नपत्र हल गर्दा अक्षर जतिसक्दो आकर्षक, सफा बनाउने र केरमेट नगर्ने ।
– सबैभन्दा पहिला प्रश्नले खोजेको विषयवस्तुको परिचय दिने । परिचयपछि मूलभूत विषयलाई बुँदागत रूपमा लेख्ने । 
– उत्तर दिँदा तथ्यांक, उदाहरण, तुलनात्मक, तर्कगत र कारण र प्रभाव लेख्नुपर्छ । सम्बन्धित विद्वान् वा कसैको भनाइ र तर्क जोडेर उत्तरको पुष्टि र निष्कर्ष लेख्नुपर्छ ।
– अन्तिममा सारांश लेख्ने । सारांश पढेपछि मात्र प्रश्नपत्र जाँच्नेले नम्बर दिने भएकाले सारांशमा गहन कुरा लेख्नुपर्छ । जुन सारांशले कापी जाँच्ने व्यक्तिको मनोविज्ञानमा सकारात्मक असर परोस् । nayapatrika