![]()
गरिल प्राथमिक विद्यालयमा अध्ययन गरिरहेका बेला बालीमा भएको एउटा बम विस्फोटनमा परेर उनका बुवाको मृत्यु भयो । इन्डोनेशियामा भएको उक्त आतङ्कवादी आक्रमणमा २०० जनाभन्दा बढी मानिसको ज्यान गएको थियो । उक्त बम विस्फोटन गराउने व्यक्ति अहिले आजीवान कारावासमा छन् । घटना भएको ८ वर्षपछि गरिलले ती व्यक्तिसँग भेट्ने मौका पाएका थिए । bbc