![]()
peoples News ktm : प्रधानमन्त्रीले सारिदिएको मन्त्रालयको जिम्मेवारी खुरुक्क सम्हालेका उपप्रधानमन्त्री उपेन्द्र यादव जिम्मेवारी सम्हाल्दा जस्तै भित्र पनि खुसी नै होलान्? धेरैलाई पत्यार लागेको थिएन । उनले पनि कतिपय कुरामा असन्तुष्टि प्रकट गरेका छन् । आफू भारतमा आयोजित एउटा कार्यक्रममा रहँदा जिम्मेवारी फेरिँदा गलत सन्देश गएको उनको बुझाइ छ । प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उनको मन्त्रालय फेरिदिए, उनका राज्यमन्त्रीलाई हटाइदिए र उनको दलका अर्का नेताले सम्हालेको मन्त्रालयमा नेकपाबाट राज्यमन्त्री थपिदिए । तैपनि किन सरकारमा? सुन्नुहोस् साप्ताहिक नेपाल सन्दर्भ कार्यक्रममा उनले दिएको तर्क ।
उपेन्द्र यादवले सरकार नछोड्नुका तीन कारण
प्रधानमन्त्रीको कदमले गलत सन्देश: उपेन्द्र यादव BBC