![]()
पिपुल्स न्युज काठमाडौँ : भनिन्छ योजना बिहिन सरकार बने पछि जनताको भबिस्य सुध्रिने भन्दा पनि बिग्रिने बाटोमा हिन्छन । जनताले पनि आफ्नो बुद्धि बिबेक प्रयोग नगरी सुनेको भरमा आफ्नो भबिस्य यस्तो व्यक्तिलाई सुम्पिन्छ जसले उसको भबिस्यलाइ खाल्डोमा पुर्याउने पुरा प्रपन्च रचेको हुन्छ ।
रस्वपाको सरकारले जनतालाई दिए पहिलो उपहार
