मुख्यमन्त्री कार्यालयमा प्रवेश गरे प्रदर्शनकारी

Peoples News : जेन–जी आन्दोलनका प्रदर्शनकारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेका छन् ।  मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शनका क्रममा प्रदर्शनकारी कार्यालयको गेटभित्र प्रवेश गरेर प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयपरिसरमा राखिएका गाडी पनि तोडफोड गरेका छन् । धनगढीमा आज प्रदर्शन चर्किएको छ।

 

पिपुल्स न्युज

Leave a Reply