कश्मीर विवाद: लण्डनमा प्रदर्शन

Loading

Peoples News Ktm : कश्मीरका सम्बन्धमा भारतले गरेको निर्णयलाई लिएर लण्डनमा प्रदर्शन भएको छ । ब्रिटिश कश्मीरीहरूले आयोजना गरेको प्रदर्शन भारतीय उच्च नियोग भवन अगाडि पुगेको थियो । प्रहरीको कडा सुरक्षा रहेपनि उक्त भवनमा प्रदर्शनकारीहरूले बोतल, ढुङ्गा र अण्डा प्रहार गरेका थिए । कम्तीमा दुईजना प्रदर्शनकारीहरू गिरफ्तार भएका थिए । BBC

Leave a Comment