![]()
पिपुल्स न्युज :

दाईजो प्रथा तराई मधेश र थरुहट प्रदेशका लागि सामाजिक बिक्रिति हो अन्त यसलाइृ अन्त गर्न एउटा दरो अभियान नै चलाउनु पर्ने देखिन्छ ।
यसं क्रम्मा यस अभियानलाई उठान गर्न छिन्नमस्ता वार्ड नं. २ सप्तरी निवासी बिश्वनाथ प्रसाद यादवले आफनी छोरी बबिता कुमारी यादवको बिबाह सुन्सरी इनर्वा निवासी शिव नारायाण मेहताका छोरा प्रदिप कुमार मेहता कुशवाहासंग कुनै पनि लेनदेन (दाईजो) नलिई दुवै पक्षको राजीखुसीमा भव्यताका साथ सम्पन्न गरियो । मधेश प्रदेशमा दाईजो बिना भएको यस बिबाहको लागि धेरै जसोले राम्रो प्रतिक्रिया दिदै आएका छन ।
