ABC Yatayat को नौलो प्रष्तुती नमःबुद्ध डिलक्स काठमाण्डौ देखी फत्तेपुर, बेल्टार, रामपुर, चतरा सम्म

Loading

peoples news ktm को नौलो प्रष्तुती नमःबुद्ध डिलक्सको सेवा अब काठमाण्डौ देखी हेटौडा, च.पुर, सर्लाही, लाहान, कल्याणपुर, कंचनपुर, फत्तेपुर, सुन्दरपुर, बसाहा, हडिया, बेल्टार, शनिबारे, सुपाडे, रामपुर हुँदै चतरा सम्मको आरामदायी यात्राको लागि अति नै बिश्वासिलो सेवा फ्रि पानी र बिश्कुटको व्यवस्था, ढिलो भए गन्तव्य सम्म पु¥याउने लक्ष्य रहेको सेवा
टिकट बुकिङ्गका लागि
काठमाण्डौ ः कोटेश्वर, गौशाला, चावहील, बसुन्धारा, नयाँ बसपार्क, बालाजु, कलंकी,
चतरा ः चतरा, रामपुर, सुपाडे, शनिवारे, बेल्टार, हडिया, बसाहा, फत्तेपुर, बलार्दह, बलुवा, कंचनपुर, मोहली, रुपनी, बिरेन्द्रबजार, ट्राफिक, कल्यानपुर, कुसाहा, लाहान गोलबजार

Leave a Comment