सहकारीको रकम हिनामिना गर्ने पूर्व डीआइजीको घरमा छापा

Loading

पिपुल्स न्युज पोखरा : प्रहरीले पूर्व डिआइजी छविलला जोशीको घरमा छापा मारेको छ। उनको शंखमुलस्थित घरमा प्रहरीले छापा मारेर सहकारी र नेचर हबसम्बन्धी महत्त्वपूर्ण कागजात बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा काठमाडौं परिसरको टोलीले छापा मारेको हो । पोखराको सूर्यदर्शन सहकारीका ठगी प्रकरणका रवि लामिछानेविरुद्ध पनि उजुरी परेपछि प्रहरीले गितेन्द्र बाबु राईका मुख्य साझेदारको घरमा छापा मारेर महत्त्वपूर्ण कागजात बरामद गरेको जनाएको छ।

Leave a Comment