१२ बर्षे बालकको बोन म्यारो उपचारको लागि सहयोग माग

Loading

पिपुल्स न्युज मिडियालाई प्राप्त जानकारी अनुसार दाङ तुलसीपुर उ.म.न.पा वडा नं १५ को गुरुवामा स्थायी बसोबास गर्ने तिलक डाँगीको नाति लाल बहादुर डाँगी तथा टिका डाँगीको छोरा वर्ष १२ का सौरभ डाँगी लाई बोन म्यारो रोग भएकोले विभिन्न अस्पतालमा नियमित औषधी उपचार गराई रहन् र अहिले थप उपचारको लागि भारतको दिल्लीमा उपचार गराई रहेको र निजको घरको आर्थिक स्थिती ज्यादै कमजोर भएकोले उक्त बोन म्यारो ट्रान्सप्लान्ट गर्नको लागि आर्थिक भार बढ्ने भएकोले निजको यस दुखद घडीमा आर्थिक सहयोगको लागि निजको परिवारको सम्पर्क सहित सहयोगको लागि दानी हातहरु अगाडी बढन देखिएको छ। सेवा नै धर्म हो।

Bank: Rastriya Banijya Bank

Account number :4360100006843010

Account holder Name: TIKA DANGI

Contact Number : +977982-2981826

Leave a Comment