नागरिकता नपाएको बिषयमा एक युवाले गरे आत्महत्या

Loading

पिपुल्स न्युज मोरङ : देशमा मधेसी अनुहारलाई नागरिकता लिनलाई किन सकस् भै रहन्छ के एकत्मक सत्तामा चिर निन्द्रमा सुतेको समुहले किन आफु बाहेक्का अनुहारलाई भारतीय ठान्ने चलन को बिकाश गरे नागरिकता नपाइ कतिले आत्माहत्या गरि रहने नागरिकता नपाएको कारण मोरंग धनपालाथान 4 को चन्दन झाको जेठो छोरा 22 वर्षीय निरज कुमार झाले आत्महत्या गरेका छन, मृतक निरजको बुवाको नागरिकता जन्मसिद्ध र आमाको नागरिकता वंशज हुँदा हुँदै पनि आफू नागरिकता नपाएको कारण आत्महत्या गरेको छ ।

नागरिकता विद्येयकको विरोध गर्ने मुद्धा हाली नागरिकता रोक्ने बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी , रवि लामिछाने, ज्ञानेन्द्र शाही र राजेन्द्र लिन्देल यी सबैले निरहको परिवारको क्षतिपूर्ति र परिवारको जिम्मा लिनु पर्छ  भनि सामुहिक बिरोध गर्दै जनता सडकमा जाने निर्णय समेत गरे ।

नागरिकताविहीन_संघर्ष_समिति_नेपालको  फेसबुक वालबाट साभार

Leave a Comment