जनताद्वारा अलोकप्रिय बन्दै गएका नेता राजेन्द्र महतो पराजित

Loading

पिपुल्स न्युज काठमाडौँ : नेता भनेको जितेर आए पछि पहिलो काम जनताको बारेमा सोच्ने गर्ने गराउने हुनु पर्छ तर देशका सयमा उनान्सय नेताले आफ्नो र आफ्नो आफन्त आसेपासे को भुँडी भर्ने कार्य मात्र गर्दा यस पल्ट धेरै नेतालाई जनताले लोप्पा खुवाए

Leave a Comment