सहकारीले पैसा तत्काल फिर्ता दिन मात्र नसक्दा बद्नाम तर बैंकले लाखौ खाइदिदा हाहा हिहि मात्र

Loading

पिपुल्स न्युज : देशमा सहकारीलाई बद्नाम गरि आफ्नो ताकत बढाउने बैंकले बचत कर्ताको पैसा नै झ्वाम बनाए, बिगतमा सहकारीले बचतकरताले मागेको रकम केहि कारण बस तत्काल फिर्ता दिन नसकेको अबस्थामा देसै भरिका मिडिया र बचत करताले सहकारीले पैसा खायो भनेर बद्नाम गर्ने एउटा अभियान नै चलाए र बैंक तिर आकर्सित भए जसको नतिजा बचत गरेको लाखौ रुपैया बैंकबाट हराए बचतकरताले असुल्ने किनै बाटो पनि रहेन वा कुनै अवस्थानै सहकारीले दिन्छु केहि दिन पछि भन्दा सिधै मिडिया ल्याउने जनता बैंकले त पैसा नै खाइदियो अब गर्ने केहि गर्न सक्ने स्थिति नै छैन

सहकारी समुह बाट चाल्ने भकोले आज न भोलि पैसा दीन्थियो तर बैंक माफियाबाट चाल्ने भाको ले त्यहाबाट हराको पैसा कुनै पनि हालतमा फिर्ता हुदैन भन्ने जनताले अब बैंक हैन सहकारी नै उत्तम निकाय हो भने बुझी सकेर फर्किन थाल्यो आफ्नो पुरानै गन्तब्य

Leave a Comment