साबधान पर्सामा घुम्दै छन् अन्लाइन ठगि, नक्कली सर्टिफिकेट बनाउने अपराधी

Loading

पिपुल्स न्युज : पर्सा जिल्लाका केहि युवा जो नकल्ली सर्टिफिकेट, अन्लाइन ठगि देखि अन्य कुराहरु समेत फकाई फुलाई पैसा ठग्नुको साथै विभिन्न मानिस हरुसंगको संगत देखाई प्रलोभनमा पारि निझरुबाट पैसा ठग्ने धन्दा देखि संगत गरेको मानिसको नागरिकता सुटुक्क लिई निजको नाममा ime बाट बैंक बाट आफै पैसा झिकी उ संगको लेनदेन देखाउने गरेको छ तथा ती समुहले आफ्नो नजिक भएका हरुको मोबाइल मा sms गरि स्क्रीन शट लिएर उल्टै यस्तो उस्तो धम्कि दिदै ब्लाक मेल गरेको पनि देखियो.!

बिरगंज का एक जनाले गरेका गुनासो हामी संग सुरक्षित छ !  जसमा निजले आफुलाई गरेको ब्लाक मेल को पुरा नलिबेली हामी संग पोखेका छन् !

यसै क्रममा निज समुहले बारा, पर्सा, रौतहट, पोखरा, बुटवल, भैरहवा, झापा, मोरंग आदि लगायत जिल्ला हरुबाट अन्लाइन ठगि समेत गरेको जानकारी प्राप्त भएको छ जसमा निजद्वोय हरुले 1.5 देखि 3.5 करोड सम्मको ठगि गरेको पनि देखियो जुन मुद्दा हाल बिचाराधिन मा छ

निज हरुले नजिक भएका धेरै जसोको नागरिकता जानकारी नै दिकन लिएको र उक्त नागरिकताबाट बैंकिंग कारोबार गरि निजहरुलाई हाल आएर ब्लाक मेल गर्ने, ती व्यक्तिहरुको गाउघरमा गइ समाज स्तरमा बेजती गराउने सामाजिक संजालबाट फोटो सहितको पोस्ट मा जथाभाबी लेखेर मानहानी गर्ने देखियो जसबाट बेजती गरि निजहरुलाई एति उति देको छु नभए स्टेटमेन्ट हेर अब छिटो डे नत यस्तो गर्छु उस्तो गर्छु भनि बेजतीको हद नै पार गरेका छन्

आफ्ना नजिक भएका हरु संग अन्य कुनै व्यक्तिलाई दिने गरि बैंक मा रकम पठाई फलानोलाई दिनु भनि गरेको कारोबार लाई समेत निजि कारोबार हो भनि झुठो हो हल्ला गरि बेजत गर्दै आफ्नै गाउका मान्छेको समुह बनाई आरोप लगाएका व्यक्तिहरुको घर सम्म गइ मानहानी जस्ता क्रियाकलाप गर्ने गरेको जानकारी प्राप्त भएको छ यस मिडियाले यस बिषयमा एक बिशेष जानकारी प्राप्त गर्न बारा र पर्सा मा आफ्नो रिपोर्टर खटाई जानकारी प्राप्त गर्ने क्रममा रहेको छ छिट्टै नक्कली सर्टिफिकेट लिएका र घुस दिएका हरुको फोटो र नाम सहितको बिशेष जानकारी हाम्रो बिशेष अभियान मा रहेको छ क्रमस………….

Leave a Comment