![]()

पिपुल्स न्युज : देशमा दिनादुन अर्थहिन राजनीतिको कारण हरेक क्षेत्र मा महंगी बढेको बढै रहेको छ जसबाट सार्बसाधारनलाई दैनिक जिबन धन्न निक्कै कठिन हुदै गरेको अवस्था छ
पेट्रोल को दाम बढ्दा सम्पूर्ण कुरा आकसिदो अबस्थामा पुगे जस अन्तर्गत सिधै उपभोक्ता मा उक्त कुराको असर परे चुनाब नजिकिदा बढ्न सुरु भएको महंगीले तिब्रता लिदा चुन्क्ब सम्म र चुनाब पछि झन आकासिने बिज्ञहरुको भनाइ छ
यसै क्रममा एक युवाले सरकारलाई जिस्काउने तरिका अपनाउदै आफ्नो बाइक लाई फाँसी दिएका छन्