नागरिक्ता दिने निकायले नागरिक्ता दिन आनाकानी गरे माग्नुस यो

Loading

पिपुल्स न्युज : नेपाल सहकारले कुनै पनि नेपाली नागरिक नागरिक्ता बाट बञ्चित नहोस भनेर गरेको आदेश जन्मको आधारमा नागरिकता भएकाहरूका उमेर पुगेका छोरारछोरीहरू यथाशिघ्र आ–आफ्नो सिडियो अफिसमा गएर वंशजको आधारमा नागरिकता बनाउनु, यदि कसैले पनि नागरिकता दिन आनाकानी गर्यो भने सर्वोच्च अदालतको यो आदेश, र गृह मन्त्रालयको परिपत्र देखाउनु । अनि पनि कसैले कुनै बाहाना बनायो भने निवेदनमा किन नागरिकता नदिने भनि लिखित स्पष्टिकरण माग्नु । ज्ञात होस कसैले कुनै पनि कारण देखाई नागरिकको अधिकार नागरिकताबाट बंचित गर्न पाउँदैन, र यदि गर्यो भने कानून बमोजिम दण्डको भागिदार हुन्छ । त्यसैले नागरिकता दिन आनाकानी गर्ने सँग लिखित कारण मागेर स्थानीय मानव अधिकारकर्मी वा हामीलाई सम्पर्क गर्नुस ।
फोटोमा : सर्वोच्च अदालतको आदेश, गृह मन्त्रालयको परिपत्र

Leave a Comment