पार्टीले चाहेमा का. म. न. पा. को मेयरमा फेरी उठने दाउमा विद्यासुन्दर

Loading

पिपुल्स न्युज काठमाडौँ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले टिकट दिए फेरि महानगर प्रमुखमा उम्मेदवारी दिने बताएका छन् । मेयर शाक्यले पार्टीले पार्टीले टिकट दिए महानगर प्रमुखमा उम्मेदवारी दिने तर प्रदेश र केन्द्रमा चुनाव नलड्ने बताए ।


शुक्रबार नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिद्वारा आयोजित महानगर र मिडियाको भूमिका विषयक  अन्तरक्रिया  कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पार्टीले मेयरमा फेरि उठनुस भन्यो भने भने  उम्मेदवारी दिन्छु तर प्रदेश र केन्द्रमा  भने चुनाव लड्दिन ।

Leave a Comment