भोलि बिहिबार घरमै बस्न गृह मन्त्रालको आदेश

Loading

पिपुल्स न्युज काठमाडाैं । गृह मन्त्रलाईले एक बिज्ञप्ती जारी गर्दै भोलि बिहिबार सार्वजनिक बिदा हुने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा सरकारले बिदा दिने निर्णय गरेकाे हो । उक्त पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

​ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् ।

Leave a Comment