मज्जा र बलात्कार एकै आमा बुवाका दुई सन्तान आबस्कता अनुसार रुप देखाउने

Loading

पिपुल्स न्युज : महिलालाई बला’त्कार गरेको आ’रोप लागेका नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरूद्ध प’क्राउ पुर्जी जारी भएको छ। उनलाई जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले ज’बरज’स्ती बला’त्कार को आ’रोप लगाएकी थिइन् । प्रहरीले उनलाई पक्राउ गर्न आल’टाल गरिरहेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा महिलाले पूर्वमन्त्री समेत रहेका बानियाँ वि’रुद्ध उजु’री दिएकी थिइन् । निवेदन दर्ता गर्न नै आनाकानी गरेको प्रहरीले अब भने पक्राउ गर्नुपर्ने भएको छ ।

सांसद बानियाँले महिलालाई बाँकेको नेपालगन्ज स्थित अप्सरा होटलमा इच्छा विप’रित बला’त्कार गरेको आरोप महिलाले लगाएकी छन् । बानियाँ विरु’द्ध महिलाले अदालतमा मुद्दा दिएकी थिइन् । उनलाई जिल्ला अदा’लत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो।

सांसद समेत रहेका बानियाँलाई पक्राउ गर्नु अघि सदनलाई जानकारी दिनु पर्ने भएकाले जिल्ला प्रहरीले त्यसवारे जानकारी गराएको छ । अहिले बानियाँको खोजी भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुधुसूदन न्यौपानेले बताए । बानियाँ विरु’द्ध सोमवार नै पक्राउ पुर्जी जारी भएको हो ।

शिक्षिकाले प्रहरीमा उ’जुरी दिँदा आफु निर्दोश रहेको भन्दै बानियाँले आफै प्रहरीमा उपस्थित हुने बताएका थिए । तर अदा’लतको आदेश पछि भने उनी सम्पर्क विहिन भएको प्रहरीको भनाई छ ।

बानियाँले विभिन्न मिडियामा महिलासंग आफ्नो पैसाको लेन’देन रहेका कारण आफुलाई फसा’उन गलत आ’रोप लगाएको बताएका थिए । यता शिक्षिकाले भने आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर होटलमा बोलाएको र त्यही होटलमा बिहानीपख ज’बरज’स्ती बला’त्कार गरेको जाहे’रीमा उल्लेख गरेकी छन्।

Leave a Comment