महासंघले सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत पुर्याउन सहकारी विभागलाई सुझाव

Loading

पिपुल्स न्युज काठमाडौं : राष्ट्रिय सहकारी महासंघले सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत पुर्याउन सहकारी विभागलाई सुझाव दिएको छ । महासंघका अध्यक्ष मिनराज कडेलको नेतृत्वमा सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितलाई भेट गरी अहिलेको अवस्थामा सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत पुर्याउन लिखित सुझाव दिएको हो । त्यस्तै तीन दिनभित्र निर्णय लिन पनि महासंघले निखित रुपमै अनुरोध गरेको छ ।

सहकारी खबर कपी

Leave a Comment