संसद‍्मा अवरोध कायमै

Loading

People’s News : काठमाडौं : संसद् बैठक सुरु भएको छ। बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले अवरोध जनाएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कामकारबाही अगाडि बढाउन खोज्दा एमाले सांसद्हरुले अवरोध जनाएका छन् । सभामुख सापकोटाले संसदको कामकारबाही अगाडि बढाउन सहयोग गर्न अनुरोध गरेका छन् ।

Leave a Comment