![]()
हार्दिक श्रद्धाञ्जली ! हार्दिक श्रद्धाञ्जली!!हार्दिक श्रद्धाञ्जली!!!
पिपुल्स न्युज बिरगंज : तराई मधेसमा हुने गरेको तथा भै रहेको भेदभाब र केन्द्रको दृस्टीभ्रममा परेको समुदायका लागि हर हमेसा तत्पर रहेका एक इमान्दार कर्मठ राजनेता स्वर्गीय अशोक कुमार यादव उनको नेतृतबामा मधेस ले आम आदमी पार्टी को रुपमा अभिभाबक जस्तो मार्गदर्शन दिने पार्टी पाएको थियो आज त्यहि पार्टीका संस्थापक अध्यक्ष स्व अशोक कुमार यादव को पहिलो वार्षिक श्रद्धाञ्जली सभा विभिन्न कार्यक्रमको आयोजना गरि समापन गरियो ।
आजकै दिन देशले र मधेशले एउटा अत्यन्तै लगनसिल, जनताको भलो चिताउने विकास प्रेमि तथा ईमान्दार नेतालाई गुमाएको थियो । यो पहिलो वर्ष निकैनै कठिन अवस्था श्रीजना भएको छ पार्टीमा आबद्ध तथा यस पार्टीलाई माया गर्ने जनसमुदाय सबैलाई वहाँ को सपना मधेश र मधेशी को हितकोलागि हरहमेसा थियो र रही रहने छ उहाले देखेको सपना अबको पुस्ताले पुरा गर्ने अटोठका साथ एक साथ संकल्प गरेको जानकारी दिइयो । आम आदमी पार्टी नेपालले आउने दिनहरू मा यो सपनालाई आवश्य पूरा गर्ने छ बिना केही स्वार्थको हामी आगी बढ्ने छौ र अशोक सर को सबै सपना पूरा गर्ने छौ भनि उदघोस समेत गरे ।
जय मधेश जय नेपाल जय युवा
हार्दिक श्रद्धाञ्जली अशोक कुमार यादव
यस पिपुल्स न्युजका अत्यन्तै प्रिय मित्र स्व. अशोक कुमार यादव प्रति हार्दिक श्रद्धान्जली
