घट्यो सुनको मूल्य

Loading

काठमाडौं : नेपाली बजारमा सुनको मुल्य एक हजार ५ सयले घटेको छ । शुक्रबार सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार एक हजार ५ सयले घटेर ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको एक हजार २४० रुपैयाँमा किचबेच भइरहेको छ।

Leave a Comment