![]()
पिपुल्स न्युज : मुलकमा नेपाल सरकारले गरेको निशेधाज्ञ र बन्दाबन्दिले आम यातायात ब्यबसायी लाई मारमा पारेको ठहर गर्दै ब्यबसायीको माग संबोधन नगरिए आफुहरु कडा रुपमा उत्रन बाध्यहुने सार्वजनिक यातायात केन्द्रिय महासघंले जनाएको छ। वर्तमान समयमा यातायात व्यवसायीका समस्या र समाधानका उपायका साथ ७ बुंदे मागसहित आन्दोलनको खाका सहित बैठक सम्पन्न भएको छ िवैज्ञानिक भाडादर कायम गर्दै सवै यातायात चल्ने ग्यारेन्टि नगर्दा सम्म यातायात संचालन नगर्न समेत महासंघले आम ब्यबसायी लाई आह्भवान गरेको छ िसार्वजनिक यातायात केन्द्रिय महासघंले यसै सन्दर्भमा बैठक बसि आफ्ना निर्णय हरु सार्वजानिक गरेको हो ।
बैठक महासंघका केन्द्रीय अध्यक्ष डोल नाथ खनालको अध्यक्षतामा बसेको बैठकले सात बुंदे मागहरुप्रति सफल बनाउने सुत्रहरु निर्णय गरि पारित गरेको छ िजसानुसार, यसअधि यातायात छेत्र मा कार्यरत चालक, परिचालक, स्वरोजगार एव यातायात व्यवसायी को स्वास्थ्य जोखिम लाई ध्यानमा राख्दै कोभिड १९ कोरोना भाइरसको खोप अनिवार्य रूपमा लगाई जोखिम स्वास्थ्य सुरक्षाको ग्यारेन्टी हुनुपर्ने। सरकारले यातायात सञ्चालनमा गरेको विभेद पुर्ण निर्णय सच्याई सबै साना, मझौला,र ठूला सवारी साधनलाई प्राथमिकता दिनुपर्ने, ३, पेट्रोलियम पदार्थ को समुचित अौसतमा पटक पटक ४३५ मुल्यवृद्धि भएको बजार भाउ टायर, ब्याट्री, लुब्रिकेन्ट, पार्ट्स लगायत का समान मा ६५५ मुल्य बृद्धि भै २०६९ साल देखि यातायात भाडादर समायोजन नभएकोले तत्काल भाडादर लोकल शहरी रुट मा ८०५ लामो दुरीमा ४०५ मध्यम दुरिमा ४५५ डिलक्स सुपर डिलक्स मा ४०५ र मिटर जडित टयाक्सी मा ६०५ यातायात भाडा समायोजन हुनुपर्ने, यातायातको जोखिम मोल्न गरिएको बिमा यातायात नै राज्य बाट सन्चालन बन्द गराई गाडि नै नचलेपछि को जोखिम बिमा बन्द अवधि भरको पुर्ण समायोजन हुनुपर्ने, यातायात सवारी साधनका बिभिन्न शिर्षकमा तिर्न पर्ने कर, राजश्वमा सन्चालन भएको ६ महिना सम्म जरिवाना नलागने छुट सुविधा हुन पर्ने , नेपाल राष्ट्र बैंकले पहिलो कोरनाको प्रभावमा दिने सुबिधाको निर्णय कार्यान्वयन नभएको र दोस्रो कोरनाको राहात सुबिधा उपलब्ध गराउनु पर्ने र यातायात व्यवसायीले तिर्ने बैंक सावाँ को पुन तालिकी करण र ब्याज छुट कम हुनु पर्ने गरि मौद्रिक नीतिमा यातायातका माग समेटिनु पर्ने, र यातायात सडक कानुन तत्काल लागु हुनु पर्ने माग रहेका छन्
महासंघले यातायात व्यवसायीका समस्या समाधान गर्नुपर्ने भएकाले यो सबैको साझा समस्या भएको हुँदा हामीले यतिका दिन सम्म गाडि नचलाउँदा भयो भने अरु २र४ दिन गाडि नचलाउँदा दबावमा हाम्रो माग सम्बोधन हुने हुदा सबै यातायात व्यवसायी , स्वरोजगार मजदुर व्यावसायी, यातायात कम्पनी ,पा,लि हरुमा केहि दिन सन्चालन नगरिदिनु हुन सादर अनुरोध गर्दछौ िबैठकमा कोभिड खोप सम्बन्धमा,यातायात भाडा समायोजन सम्बंन्धामा, मौद्रिक नीति सम्बन्धमा, २० वर्ष अवधि थप सम्बन्धमा, यातायातको बिमा छुट सम्बन्धमा सडक कानून सम्बन्धमा र यातायातको कागज पत्र र जरिवानाछुट सम्बन्धमा छलफल भएका थिए िबैठकले अब बाँकी आन्दोनालानका कार्यक्रमहरु २९ र ३० गते यातायात व्यवस्था बिभागमा धर्ना गंरुका साथै विभिन्न वित्तीय तथा बैंकहरुमा ध्यानाकर्षण गर्ने ियस्तै ३१ गते पत्रकार सम्मेलन गर्ने भनि पहिलेको बैठकमा निर्णय गरेकोलाई प्राथमिकताकासाथ कार्यान्वयन गर्न सबैमा आह्वान गरियो भने यसरि नै श्रावण १ गते चक्रपथ बाहिरका गाडीहरुमा कालो झण्डा राख्ने र भित्रका गाडीहरुमा पम्प्लेट टाँस्ने, श्रावण २ गते अबै गाडीहरुमा पम्प्लेतिंग गर्ने, ३ गते १० देखि ११ बजेसम्म गाडी संचालन गर्न बन्द गर्ने, ४ गते १० बजे देखि १२ बजेसम्म सवारी साधन सडकमा रोकी भद्र अवज्ञ गर्ने र ५ गते सवारी साधनका सांकेतिक चाबी जिल्ला प्रशासन कार्यालय मार्फत सरकारमा बुझाउने कार्यक्रमलाई कार्यान्वयनमा ध्यान पुर्याउने निर्णय गरिएको छ िबैठकमा महासंघका केन्द्रीय अध्यक्षले आन्दोलनका लागि तर्जुमा गरिएका कार्यक्रमलाई तोकिएका पदाधिकारीहरुले अबिलम्बसाथ् खति आन्दोलनलाई सफल बनाउनु हुन् निर्देशन दिनुभएको थियो िआन्दोलनका संछालन गर्लानका लागि सबै व्यवसायीहरुबाट रु। २००० र स्वैच्छिक सो भन्दा माथि सहयोग गर्न हुन पनि अनुरोध गरिएको