पिएम ओलीको जम्बो टिम २५ सदस्यीय मन्त्रिपरिषद्

Loading

People’s News : प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । ओलीले पछिल्लोपटक बिहीबार विस्तार गरेसँगै मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ । विस्तारित मन्त्रिपरिषद्मा एमाले नेता खगराज अधिकारीले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

Leave a Comment