![]()

सिरहाको नबराजपुरमा घर बाटै मोटरसाईकल चोरी तस्करहरु बोडरमै कोर्चिए सिरहामा मोटरसाईकल चोरको बिगबिगी
महेश सिंह महतो सिरहा लहान २३ जेष्ठ – सिरहाको सिमा बर्ति गाउँपालिका वडा नम्बर ३ बाट बिहिवार राती करिब १ बजे तिर मोटरसाईकल चोरी भएको छ । सोही गाउँपालिकाको बस्ने मुकेश कुमार यादवको स ५ प ८२७१ नम्बरको १६० cc सिलभर कलरको अपाचे मोटरसाईकल चोरी भएको छ । आफनै घरमा राखीएको अबस्थामा घर बाटै चोरी भएको छ । सिरहामा ब्यापक रूपमा तस्कर र मोटरसाईकल चोरको बिगबिगी देखिएको छ । सिरहाको सिमा सुरक्षा कडाई भए पनि तस्बिर र चोर मौलाएको अबस्था नरहेको स्थानीयको बनाई छ ।
तसकरहरु लकडाउनको प्रवाह नगरी ठाडी भन्सारबाट रातीको समयमा भन्सार छ्ली गरी प्रहरीको मिलोमतोमा सम्मान अर्यात निर्यात गर्ने गरेको अवस्था रहेको स्थानीय बासीले बताए । सिरहामा पछीलो समयको तथ्यांक हेर्दा तस्कर, चोर, आतंक बादीहरुको बिग्बि निकै नै रहेको छ तयाङ्क रहेको हो । सिरहामा बम र बन्दुकको आतंक कहिले सम्म चल्ने जनता असुरक्षित छु मह्सुस गरेका छन् । यस्ता दर्जनौं उछ्ङ्ग्ल कार्यहरु सिरहा हुने गरेको छ । प्रहरीले सुरक्षामा थपकडाई गर्न जरुरी नै रहेको छ ।