विद्युतीय सवारी साधनको प्रयोग बढाउँन चार्जिङ स्टेशन निर्माण कार्य मा बजेट हुने : कैलाश माझि/सप्तरी

Loading

पिपुल्स न्युज/कैलाश माझि/सप्तरी : २०७८ जेठ १५ गते शनिबार । शनिबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट पेश गर्दै विद्युतीय सवारी साधनको प्रयोग बढाउँन काठमाडौ उपत्यकासहितका स्थानमा चार्जिङ स्टेशन, टर्मिनल भवन र अन्य पुर्वाधार निर्माण कार्य गर्दै अगामी बर्ष भित्रमा काठमाडौ उपत्यकामा १ सय विद्युतीय बस सञ्चालन गर्ने भएका जानकारी गराएका छ्न ।

Leave a Comment