प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

Loading

पिपुल्स न्युज/कैलाश माझि/सप्तरी ।

२०७८ जेठ १४ गते शुक्रबार । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज साँझको ४ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। संवैधानिक व्यवस्था अनुसार भोलि जेठ १५ गते अध्यादेशमार्फत वार्षिक बजेट नीति तथा आगामी बजेटका विषयसँगै समसामयिक परिस्थितिबारे सम्बोधन गर्ने छ्न ।

Leave a Comment