बकरीदका शुभकामना आदान प्रदान

बारा । श्रावण १२ गते । बारा जिल्लाको सिम्रौनगढमा मुस्लिमहरुको महान चाड बकरीदको अवसरमा आम आदमी पार्टीका केन्द्रीय अध्यक्ष अशोक कुमार यादब, के.स. बृज साह, कसमोद्दीन अंसारी, सुल्तान अंसारीद्वारा त्यहाँका मुस्लिम दाजुभाई, विदेशमा भएकाहरु आफन्तजन तथा नगरवासी समेतको जीवनमा सुख शान्ति छाओस् यही कामनाका साथ एक अर्काका साथ गला मिलेर बडो हर्षोल्लासको वातावरणमा शुभकामनाको आदान प्रदान भयो ।

उपेन्द्र झा

Leave a Reply