बिराटनगर : ट्याक्टरमा च्यापिएर सहचालकको च्यापिएर मृत्यु : कैलाश माझी

Loading

पिपुल्स न्युज सप्तरी/कैलाश माझी : आइतबार बिराटनगर १४ जतुवा रिङरोड देखि सिंहया खोला जाने क्रममा बिहानको ७ बजेतिर को २ त २७३४ नम्बरको एक ट्याक्टर सिंहया खोला नजिकै दुर्घटना भइ ट्याक्टरमा च्यापिएर सहचालक बर्ष २५ को कामेश्वर कामतको घटना स्थलमै मृत्यु भएको छन । भने उक्त ट्याक्टर को चालक भने फरार भैसकेका छ्न भन्ने जानकारी त्यहाका प्रहरीले गराएका छन । भने उक्त घटनाको थप विवरण आउन बाकि ।  

Leave a Comment