![]()
Peoples News : महेश सिंह सिरहा लहान २७ फल्गुण – सिरहाको नबराजपुर गाउँ पालिका वडा नम्बर ३ मझौरा बाट लहान सम्म आउदै गरेको बजाज कम्पनीको १२५ सिसी को कालो रङ्गको पल्सर मोटरसाईकलको बुल बुक हराएको छ।
करिब एक महिना अगाडि लहानको बाजाज सोरुम बाट उक्त गाडी निकालिएको हो।सिरहाको नबराजपुर गाउँ पालिका वडा नम्बर ३ को लटु ठाकुर शर्मा को जेठो छोरा राम औंतार शर्मा को नाउँ मा खरिद गरिएको कालो रङ्गको पल्सर मोटरसाईकल गाडी नम्बर प्रदेश २- ०१००२प ७१८६ नम्बर को गाडीको बुल बुक मझौरा देखि लहान सम्मा हराएको छ ।
उक्त बुल बुक पाउनु हुने महानुभावले गाडी धनिको मोबाइल नम्बर 9861456203 अर्थात पत्रकार महेश सिंह को मो.9808914132 मा समपर्क गर्दिनु हुन हार्दिक अनुरोध गर्द छु। गाडी धनि लामो समय वैदेशिक रोजगारीमा बिताएका थिए ।